भुवादार

वि.

  1. भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा)।
  2. भुवादारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)