भुसतिघ्रे

वि.

  1. ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने।
  2. मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)