भुसुल्टिनु

अ.क्रि. [भुसुक्क+इ+नु]

  1. आशा गरेको वस्तु नपाइनु; गठिनु; हिस्सिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)