भुस्याहा

वि. [भुस+याहा]

  1. मानमर्यादा, इज्जत आदि नभएको।
  2. खुबी वा सिप नभएको।
  3. भुस जस्तै सारतत्त्व नभएको; निस्सार; बुद्धिहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)