भुस्सा
ना. [सं. बुस]
- सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाएर तयार पारिएको सस्तो कोटिको सुर्ती।
- कक्कडका रूपमा वा सुल्फामा हालेर तानिने सुर्ती।
- गाईबस्तुलाई खुवाइने पराल आदि काटिएका मसिना टुक्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)