भूउपयोगिता

ना. [सं.]

  1. पृथ्वीको काम लाग्ने गुण वा जमिनको प्रयोजनीयता; माटोबाट हुने लाभदायी गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)