भूक्षय

ना. [सं.]

  1. बाढी, पहिरो आदिबाट जमिन भास्सिने र बग्ने काम; त्यसरी जमिन खिइँदै जाने प्रक्रिया।
  2. उर्वरा शक्तिको ह्रास; भूक्षरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)