भूक्षरण

ना. [सं.]

  1. अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँ डानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया।
  2. जमिनको उर्वरा शक्तिको ह्रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)