भूक्षेत्र

ना. [सं.]

  1. जमिनको भाग; धरतीको आयतन।
  2. जलक्षेत्रबाहेकको भूभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)