भूखण्ड

ना. [सं.]

  1. जग्गाजमिनको टुक्रो।
  2. ज्यादै झन्झटको काम; अप्ठ्यारो काम।
  3. ठुलो विघ्नबाधा; ठुलो अड्काउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)