भूतशुद्धि

ना. [सं.]

  1. अनुष्ठान, पुरश्चरण आदिमा यज्ञको आरम्भ हुँदा मन्त्र आदिद्वारा शरीर शुद्ध गरिने विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)