भूत कालिक

वि.

  1. विगत समयमा भएको; पहिले घटिसकेको।
  2. भूतकालसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)