भूपरिवेष्टित
वि. [सं.]
- चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको (देश)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)