भूभार

ना. [सं.]

  1. पृथ्वीको भार।
  2. ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व।
  3. बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)