भूभौतिक

वि. [सं.]

  1. पृथ्वीको बाह्य भौगोलिक वस्तु (पानी, नदी, हावा आदि) को अध्ययन गर्ने; विज्ञानसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)