भूमध्यरेखा

ना.

  1. अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बिच भागमा पटुका झैँ बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा; विषुवत्- रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)