भूमिच्छिद्र

ना. [सं.]

  1. प्राचीनकालमा ब्राह्मणलाई अध्ययन- अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)