भूयः

क्रि.वि. [सं.]

  1. फेरि; पुनः; अर्को पल्ट।
  2. अझ बढी; चाहिनेभन्दा बढ्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)