भूयसी

क्रि.वि. [सं.]

  1. प्रशस्त; धेरैभन्दा धेरै; पर्याप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)