भूरसी
ना. [सं. भूयसी]
- सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च।
- भूयसी दक्षिणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)