भूराजनीति
ना. [सं.]
- परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति।
- देशको भौगोलिक अवस्था र बनावटअनुरूप अँगालिने राजनीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)