भूराजस्व

ना. [सं.]

  1. जग्गाजमिनबाट मालपोतका रूपमा असुल भएको सरकारी रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)