भूषण
ना. [सं.]
- सौन्दर्य वा शोभा बढाउने वस्तु।
- सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)