भेक्षण

ना. [सं.]

  1. चरु तयार गरिएका मूल पात्रबाट हवन गर्नका लागि झिकिने पात्र; चरुस्थाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)