भेटिनु
अ.क्रि.
- भेट हुनु; भेट्नु; मिल्नु।
- प्राप्त हुनु; पाउनु; फेला पार्नु।
- भेट गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)