भेददर्शी

वि. [सं.]

  1. भेद देख्ने; भिन्नता देखाउने।
  2. विश्वलाई परब्रह्मभन्दा भिन्न मान्ने; द्वैतवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)