भेद्य

वि. [सं.]

  1. प्वाल पार्न वा छेड्न उचित।
  2. काट्न लायक; भेदन गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)