भेरी

ना. [सं.]

  1. नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रमा पर्ने एक प्रसिद्ध नदी।
  2. नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रको एक अञ्चल। २. प्राचीन कालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ठुलो ढोल बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)