भेला
ना. [फ्रा. भेल]
- थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा।[प्रा. भेल] धेरै जना एकै ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फ्रा. भेल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)