भेस

ना. [सं. वेश]

  1. लुगाफाटो; वस्त्र।
  2. पहिरन; लवाइ; बाना।
  3. अरूले आफूलाई चिन्न नसकून् भन्नाका निम्ति लगाएको वस्त्र; बनावटी वेश।
  4. नाचमा कसैको अनुकरण गर्न बनाइएको कृत्रिम रूप।
  5. साधुसन्न्यासीको पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)