भैँमाल
ना. [सं. भू-माल]
- उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथर्याइलो जग्गा; टार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भू-माल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)