भैँलाठे
ना. [भैँ+लाठे]
- जमिनको काममा शारीरिक परिश्रम मात्र गर्ने, अन्यत्रका कुनै कुरा थाहा नपाउने व्यक्ति; लट्ठक; पटमूर्ख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भैँ+लाठे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)