भैँसे दाद

ना.

  1. भैँसी बस्ने आहालको हिलो पानीका सम्पर्कबाट शरीरमा उछ्रिने एक प्रकारको दाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)