भैरव
वि. [सं.]
- भयानक; डरलाग्दो; भयङ्कर।
- शिवजीको प्रथमादि गणमध्ये एक।
- गीतसूत्रका सप्तस्वरमध्ये ऋषभ र धैवत कोमल हुने, बाँकी स्वर सामान्य हुने, विशेष गरी शरद् ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका छ रागमध्ये एक।
- भय; त्रास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)