भैरवी

ना. [सं.]

  1. दुर्गा; भवानी; देवी।
  2. दश महाविद्यामध्ये एक।
  3. सङ्गीतका रागिनीहरूमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)