भोँचा

ना. [नेवा.]

  1. सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; क्रुसिबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)