भोगिनी
ना. [सं.]
- खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी।
- राजाकी उपपत्नी।
- सर्पिणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)