भोजन
ना. [सं.]
- भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ।
- खाने काम; भक्षण।
- विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)