भोजपुर

ना. [सं.]

  1. नेपालको पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत कोसी अञ्चलको पहाडी भेकमा पर्ने एक जिल्ला र त्यसको सदरमुकाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)