भोटे

ना. [भोट+ए]

  1. भोट वा तिब्बतमूलको प्रसिद्ध जाति।
  2. त्यस जातिको मान्छे।
  3. भोटको; भोटसम्बन्धी।
  4. भोटमा बसोबास गर्ने; तिब्बती। स्त्री. भोटिनी, भोटेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)