भोटेभेडो

ना.

  1. भोटबाट आउने ठुलठुला सिङ र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याङलुङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)