भोर
ना. [सं. व्यवहार]
- झुक्याउने वा झुक्किने काम; झुकान; भ्रम।
- कुनै कामकुरामा पर्न आउने अव्यवस्था; गडबडी; गोलमाल।
- छुवाछूत; बोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. व्यवहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)