भोलानाथ

ना.

  1. शिव; शङ्कर।
  2. छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)