भोल्टोधारी

ना.

  1. भोल्टो धारण गर्ने व्यक्ति; भोल्टो लाउने र धनुकाँडा चलाउने सेना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)