भौँतारिनु

अ.क्रि. [सं. भ्रमित+नु]

  1. अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु।
  2. हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)