भौँप्वाल

ना. [नेवा.]

  1. बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ पास होस् भन्ने हेतुले छानामा आधी गोलो पारेर राखिने झ्यालजस्तो प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)