भौगर्भिक

वि. [सं.]

  1. भूगर्भसम्बन्धी; भूगर्भको; धरातलभित्रको बनोटसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)