भौज्या

ना. [भाउजू+या]

  1. देवर र भाउजूको अनुचित सम्बन्धबाट जन्मेको सन्तान; भाउजेलो।
  2. भाउजूसँग अनुचित सम्बन्ध राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)