भौतिक परिवर्तन

ना.

  1. विज्ञानका प्रक्रियाअनुसार कुनै वस्तुको तौल, अस्तित्व आदिमा फरक नभई हुने परिवर्तन; पानी बाफमा, नुन झोलमा बदलिनुजस्ता भौतिक रूपमा नै हुन आउने परिवर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)