भौतिक विद्या

ना.

  1. भौतिक शास्त्र; भौतिक विज्ञान।
  2. जादु-टुना गर्ने विद्या; इन्द्रजाल।
  3. मरेका मान्छेहरूको हंस जगाई बातचित गरिने विद्या; भूतसाधना गर्ने विधि।
  4. भूत-प्रेत आदिको बाधा हटाउने विद्या; झारफुके तन्त्रमन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)